General Knowledge ईतिहास भूगोल धर्म, संस्कृति खेलकुद विज्ञान, प्रविधि समसामयिक पुराना प्रस्नहरु ईतिहास 0 ईतिहास नेपाल र विश्वको ईतिहास (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 53 नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी को हुन ? उषा नेपाल प्रभा बस्नेत सुशीला थापा अङ्गुर बाबा जोशी 2 / 53 एशिया का तारा (light of the Asia) भनेर कसलाई चिनिन्छ ? जिसस क्राइस्ट गौतम बुद्ध जय पृथ्वी बहादुर सिंह महात्मा गान्धी 3 / 53 धनकुटे महाराज भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ? जुद्ध शमशेर पद्म शमशेर देव शमशेर भीम शमशेर 4 / 53 नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो ? वि.सं. २००८ मङ्सिर २१ वि.सं. २००८ पुष २१ वि.सं. २००८ माघ २१ वि.सं. २००८ फागुन २१ 5 / 53 सहिद गेटका डिजाइनर को हुन ? रत्नबहादुर तुलाधर शंकरनाथ रिमाल भीमबहादुर थापा नवराज सुवेदी 6 / 53 नेपालको पहिलो शिक्षामन्त्री को हुन ? नृपजंग राणा भरतमणि शर्मा भद्रकाली मिश्र सुवर्ण शमशेर जबरा 7 / 53 लिच्छवी कालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ? भाग भोग आपण कर मल्लकर 8 / 53 जनयुद्धकालीन दोरम्बा हत्याकाण्ड कुन जिल्लामा घटेको थियो ? झापा रामेछाप सोलखुम्बु रोल्पा 9 / 53 युगले मागेको नेता भनेर कुन राणा प्रधानमन्त्री लाई चिनिन्छ ? जङ्गबहादुर राणा वीर शमशेर चन्द्र शमशेर जुद्ध शमशेर 10 / 53 नेपाल सरकार र नेकपा माओवादी बीच कहिले व्यवस्थित शान्ति सम्झौता भएको थियो ? वि.सं. २०६३ कार्तिक ५ वि.सं. २०६३ मङ्सिर ५ वि.सं. २०६३ पुष ५ वि.सं. २०६३ माघ ५ 11 / 53 मेट्रिक पास गर्ने प्रथम राणा प्रधानमन्त्री को हुन ? वीर शमशेर चन्द्रशमशेर भीम शमशेर जुद्ध शमशेर 12 / 53 राणा शासनकालमा परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो ? खड्ग निशाना अड्डा कुमारी चोक मुन्सीखाना तेजारनाथ अड्डा 13 / 53 लिच्छवी कालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ? जानपद चाण्डाल सार्थवाह वणिक 14 / 53 महेन्द्र प्रज्ञा पुरस्कार पाउने पहिलो साहित्यकार को हुन ? दौलत विक्रम बिष्ट भूपी शेरचन सिद्धिचरण श्रेष्ठ लक्ष्मीप्रसाद देवकोटा 15 / 53 मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? अमात्य महासामन्त सामन्त चौतारीया 16 / 53 नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई झापाको सुखानी जङ्गलमा गोलीहानी हत्या गरिएको सुखानी हत्याकाण्ड कहिले घटेको थियो? वि.सं. २०२८ फागुन २१ वि.सं. २०२९ फागुन २१ वि.सं. २०३० फागुन २१ वि.सं. २०३१ फागुन २१ 17 / 53 नेपालको पहिलो सभामुख काे हुन ? महेन्द्र नारायण निधी कृष्ण प्रसाद भट्टराई दमननाथ ढुङ्गाना तारानाथ रानाभाट 18 / 53 बालकको सालनाल काट्ने प्रचलन कसले चलाएका थिए ? नरेन्द्रदेव उदयदेव मानदेव अंशुवर्मा 19 / 53 लिच्छविकालका आदि पुरुष भनेर कसलाई चिनिन्छ? मानदेव सुपुष्प नरेन्द्रदेव उदयदेव 20 / 53 पशुपतिनाथमा पित्तलको बसाहा मूर्ति स्थापना गर्ने राजा को हुन ? प्रचण्डदेव यक्ष मल्ल जगतजंग राणा शिवदेव प्रथम 21 / 53 कोत पर्व भएको स्थान कहाँ पर्दछ ? भक्तपुर दरबार हनुमान ढोका बसन्तपुर दरबार चाँगुनारायण 22 / 53 नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात कसले गरेका थिए ? जय पृथ्वी बहादुर सिंह जङ्गबहादुर राणा देव शमशेर पद्म शमशेर 23 / 53 नेपालको इतिहासमा जयन्तु संस्कृतम आन्दोलन कहिले भएको थियो ? वि.सं. २००४ असार १ वि.सं. २००४ असार २ वि.सं. २००४ असार ३ वि.सं. २००४ असार ४ 24 / 53 One pillar bridge भनेर चिनिने कर्णाली पुलका डिजाइनर को हुन ? स्टायन नेन कुमार नरसिंह राना विष्णु पन्थी केन्जो टाङ्गे 25 / 53 लिच्छवी कालमा जिल्ला प्रमुख (हालको प्रमुख जिल्ला अधिकारी) लाई के भनिन्थ्यो ? पाञ्चाली विषयपति चाण्डाल मणिका 26 / 53 नेपालको इतिहासमा पहिलोपटक संविधानसभा निर्वाचन कहिले सम्पन्न भएको थियो ? वि.सं. २०६४ माघ २८ वि.सं. २०६४ फागुन २८ वि.सं. २०६४ चैत २८ वि.सं. २०६५ जेठ १५ 27 / 53 नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल कसले निर्माण गर्न लगाएका हुन ? खड्ग शमशेर जुद्ध शमशेर भीम शमशेर देव शमशेर 28 / 53 भादगाउँमा रहेको दत्तात्रेयको मन्दिर कुन मल्ल राजाले निर्माण गर्न लगाएका हुन ? प्रताप मल्ल सुवर्ण मल्ल जय प्रकाश मल्ल यक्ष मल्ल 29 / 53 लिच्छवी राजाहरूको शासन केन्द्र कहाँ रहेको थियो ? गोदावरी फुलचोकी मातातीर्थ हाँडीगाउँ 30 / 53 सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने मल्ल राजा को हुन ? प्रताप मल्ल योग नरेन्द्र मल्ल रणजित मल्ल भास्कर मल्ल 31 / 53 प्रताप मल्लको निधन हुँदा कतिजना रानी सति गएका थिए ? ८ ९ १० ११ 32 / 53 लिच्छविकालमा पञ्च अपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने काम) सम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ? कुथेर शुल्ली लिङ्गवल माप्चोक 33 / 53 नेपालको म्याग्नाकार्टा भनेर चिनिने प्रतिनिधि सभाको ऐतिहासिक घोषणा कहिले भएको थियो ? वि.सं. २०६२ जेठ ४ वि.सं. २०६३ जेठ ४ वि.सं. २०६४ जेठ ४ वि.सं. २०६५ जेठ ४ 34 / 53 १२ वर्षमा लाग्ने सम्यक पूजाको प्रचलन कुन राजाले चलाएका थिए ? पृथ्वीनारायण शाह प्रताप मल्ल जय स्थिति मल्ल जय प्रकाश मल्ल 35 / 53 नेपाल आउने पहिलो विदेशी प्रधानमन्त्री को हुन ? जवाहरलाल नेहरू डा. राजेन्द्रप्रसाद शेख हसिना बाजेत नरेन्द्र मोदी 36 / 53 पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ? सूर्यबहादुर थापा मरिचमान सिंह टंकप्रसाद आचार्य कृतिनिधि बिष्ट 37 / 53 नेपालको पहिलो महालेखा परीक्षक को भएका थिए ? पूर्णबहादुर थापा कृष्णबहादुर थापा चन्द्रबहादुर थापा सूर्यबहादुर थापा 38 / 53 नेपालको इतिहासमा खरिदार बाजे भनेर कसलाई चिनिन्छ? कृष्णप्रसाद भट्टराई कृष्णप्रसाद कोइराला बाबुराम आचार्य मातृका प्रसाद कोइराला 39 / 53 किरात वंशका प्रथम राजा को हुन ? यलम्बर निमिष भुक्तमान भास्कर वर्मा 40 / 53 २०४६ सालको जनआन्दोलन कति दिन चलेको थियो? १९ दिन २९ दिन ३९ दिन ४९ दिन 41 / 53 पण र पुराण मुद्रा प्रचलनमा ल्याउने लक्ष्मीकालीन राजा को हुन ? मानदेव नरेन्द्रदेव शिवदेव प्रचण्डदेव 42 / 53 हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने मल्ल राजा को हुन ? प्रताप मल्ल योग नरेन्द्र मल्ल जयप्रकाश मल्ल भूपतिन्द्र मल्ल 43 / 53 नेपालमा SLC बोर्डको स्थापना कहिले भएको थियो? वि.सं. १९९० कार्तिक १६ वि.सं. १९९१ कार्तिक १६ वि.सं. १९९२ कार्तिक १६ वि.सं. १९९३ कार्तिक १६ 44 / 53 नेपालको इतिहासमा कलाबहादुर भनेर कसलाई चिनिन्छ ? प्रचण्डदेव अरनिको माथवरसिंह थापा बहादुर शाह 45 / 53 चौबीसे राज्य अन्तर्गत पर्ने पाल्पाका प्रथम राजाको थिए? कर्णसेन अर्जुन सेन पृथ्वीपालसेन रुद्र सेन 46 / 53 शनिबार बिदा दिने चलन चलाउने राणा प्रधानमन्त्री को हुन ? वीर शमशेर चन्द्र शमशेर भीम शमशेर जुद्ध शमशेर 47 / 53 झ्यालमा रङ्गीन सिसा (ऐना) राख्ने मल्ल राजा को हुन ? रणजित मल्ल जितामित्र मल्ल जगत प्रकाश मल्ल प्रताप मल्ल 48 / 53 “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” यो भनाइ कसको हो ? अमरसिंह थापा वीर बलभद्र कुँवर भक्ति थापा भीमसेन थापा 49 / 53 भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति को हुन ? विजयराज पण्डित रामजी जोशी उत्तरध्वज खवास पुतली मैया 50 / 53 इन्द्रजात्राको दिन कुमारीको रथ घुमाउने चलन चलाउने मल्ल राजा को हुन ? सिद्धि नरसिंह मल्ल जगज्योति मल्ल अनन्त मल्ल जय प्रकाश मल्ल 51 / 53 नेपालको पहिलो विमान अपहरण कहिले भएको थियो ? वि सं २०२९ जेष्ठ २८ वि सं २०३० जेठ २८ वि सं २०३१ जेठ २८ वि सं २०३२ जेठ २८ 52 / 53 नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन ? लीला श्रेष्ठ सुब्बा शैलजा आचार्य सुशीला कार्की प्रभा बस्नेत 53 / 53 नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनेर कसलाई चिनिन्छ ? पृथ्वीनारायण शाह राजा महेन्द्र शाह राजा वीरेन्द्र शाह जङ्गबहादुर राणा Your score is LinkedIn Facebook Twitter Restart quiz भूगोल 1 भूगोल नेपाल र विश्वको भूगोल (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 15 सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ? जर्मनी बेलायत जापान फ्रान्स 2 / 15 हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ? टी.टी. कलेरा भ्याक्सिन गिल्जरा भ्याक्सिन डी.पी.टी. 3 / 15 धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ? प्लेटो अरस्तु चाणक्य सुकरात 4 / 15 विश्व वातावरण दिवस कहिले मनाइन्छ ? मे १ जुन ५ जुलाई १५ अगष्ट १५ 5 / 15 राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ? मेरो गणना, मेरो सहभागित मेरो गणना मेरो भविष्य जनसंख्या विकासको आधार कोही नछुटौँ, कोही नदोहोरिऔँ 6 / 15 को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ? डा. के.आइ. सिंह टंक प्रसाद आचार्य मातृका प्रसाद कोइराला विश्वेश्वर प्रसाद कोइराला 7 / 15 ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ? प्यागोडा शैली शिखर शैली मिश्रित शैली छाने शैली 8 / 15 गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ? प्रतिभा पाटिल द्रोपदी मुर्मु प्रतिभा मुर्मु द्रोपदी पाटील 9 / 15 “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ? तारा राई कृष्ण धारावासी जगदीश घिमिरे अमर न्यौपाने 10 / 15 सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ? खुर्कोटघाट जयनारायणघाट दोलालघाट गाईघाट 11 / 15 विश्वको दोस्रो ठूलो महासागर कुन हो ? प्रशान्त महाशागर हिन्द महासागर आन्ध्र महासागर सुमेरु महासागर 12 / 15 भद्राधिवास को निर्माण कसले गरेका थिए ? राजा मानदेव राजा यलम्बर राजा नरेन्द्रदेव राजा यज्ञ मल्ल 13 / 15 विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ? दक्षिण अमेरिका उत्तर अमेरिका अन्टार्कटिका अष्ट्रेलिया 14 / 15 कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ? अमेरिकाको न्यूयोर्क चीनको ग्वान्झाउ चीनको उहान प्रान्त भारतको बिहार 15 / 15 कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ? UNO EU ASEAN SAARC Your score is LinkedIn Facebook Twitter Restart quiz धर्म, संस्कृति 0 धर्म, संस्कृति धर्म र संस्कृति सम्बन्धि प्रश्नहरु (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 15 सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ? खुर्कोटघाट जयनारायणघाट दोलालघाट गाईघाट 2 / 15 विश्व वातावरण दिवस कहिले मनाइन्छ ? मे १ जुन ५ जुलाई १५ अगष्ट १५ 3 / 15 राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ? मेरो गणना, मेरो सहभागित मेरो गणना मेरो भविष्य जनसंख्या विकासको आधार कोही नछुटौँ, कोही नदोहोरिऔँ 4 / 15 ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ? प्यागोडा शैली शिखर शैली मिश्रित शैली छाने शैली 5 / 15 कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ? UNO EU ASEAN SAARC 6 / 15 को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ? डा. के.आइ. सिंह टंक प्रसाद आचार्य मातृका प्रसाद कोइराला विश्वेश्वर प्रसाद कोइराला 7 / 15 कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ? अमेरिकाको न्यूयोर्क चीनको ग्वान्झाउ चीनको उहान प्रान्त भारतको बिहार 8 / 15 सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ? जर्मनी बेलायत जापान फ्रान्स 9 / 15 विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ? दक्षिण अमेरिका उत्तर अमेरिका अन्टार्कटिका अष्ट्रेलिया 10 / 15 विश्वको दोस्रो ठूलो महासागर कुन हो ? प्रशान्त महाशागर हिन्द महासागर आन्ध्र महासागर सुमेरु महासागर 11 / 15 “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ? तारा राई कृष्ण धारावासी जगदीश घिमिरे अमर न्यौपाने 12 / 15 भद्राधिवास को निर्माण कसले गरेका थिए ? राजा मानदेव राजा यलम्बर राजा नरेन्द्रदेव राजा यज्ञ मल्ल 13 / 15 धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ? प्लेटो अरस्तु चाणक्य सुकरात 14 / 15 हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ? टी.टी. कलेरा भ्याक्सिन गिल्जरा भ्याक्सिन डी.पी.टी. 15 / 15 गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ? प्रतिभा पाटिल द्रोपदी मुर्मु प्रतिभा मुर्मु द्रोपदी पाटील Your score is LinkedIn Facebook Twitter Restart quiz खेलकुद 0 खेलकुद खेलकुद सम्बन्धि प्रस्नहरु (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 15 विश्वको दोस्रो ठूलो महासागर कुन हो ? प्रशान्त महाशागर हिन्द महासागर आन्ध्र महासागर सुमेरु महासागर 2 / 15 भद्राधिवास को निर्माण कसले गरेका थिए ? राजा मानदेव राजा यलम्बर राजा नरेन्द्रदेव राजा यज्ञ मल्ल 3 / 15 गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ? प्रतिभा पाटिल द्रोपदी मुर्मु प्रतिभा मुर्मु द्रोपदी पाटील 4 / 15 विश्व वातावरण दिवस कहिले मनाइन्छ ? मे १ जुन ५ जुलाई १५ अगष्ट १५ 5 / 15 ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ? प्यागोडा शैली शिखर शैली मिश्रित शैली छाने शैली 6 / 15 कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ? अमेरिकाको न्यूयोर्क चीनको ग्वान्झाउ चीनको उहान प्रान्त भारतको बिहार 7 / 15 सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ? जर्मनी बेलायत जापान फ्रान्स 8 / 15 सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ? खुर्कोटघाट जयनारायणघाट दोलालघाट गाईघाट 9 / 15 “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ? तारा राई कृष्ण धारावासी जगदीश घिमिरे अमर न्यौपाने 10 / 15 हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ? टी.टी. कलेरा भ्याक्सिन गिल्जरा भ्याक्सिन डी.पी.टी. 11 / 15 राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ? मेरो गणना, मेरो सहभागित मेरो गणना मेरो भविष्य जनसंख्या विकासको आधार कोही नछुटौँ, कोही नदोहोरिऔँ 12 / 15 को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ? डा. के.आइ. सिंह टंक प्रसाद आचार्य मातृका प्रसाद कोइराला विश्वेश्वर प्रसाद कोइराला 13 / 15 कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ? UNO EU ASEAN SAARC 14 / 15 धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ? प्लेटो अरस्तु चाणक्य सुकरात 15 / 15 विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ? दक्षिण अमेरिका उत्तर अमेरिका अन्टार्कटिका अष्ट्रेलिया Your score is LinkedIn Facebook Twitter Restart quiz विज्ञान, प्रविधि 1 विज्ञान र प्रविधि विज्ञान र प्रविधि सम्बन्धि प्रश्नहरु (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 52 विज्ञानका पिता (father of science) भनेर कसलाई चिनिन्छ ? सर आइज्याक न्युटन माइकल फाराडे जोन डाल्टन अल्बर्ट आइन्स्टाइन 2 / 52 चालक पदार्थले मादक पदार्थ सेवन गरे नगरेको थाहा पाउने यन्त्रलाई के भनिन्छ ? ब्रेथ लाइजर भोल्टामिटर अडियो फोन ल्याक्टोमिटर 3 / 52 नैतिकशास्त्रसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Genetics Ethics Acoustics Taxonomy 4 / 52 नेपालमा कहिलेबाट STD (subscriber trunk dialing) सेवाको सुरुवात भएको हो ? वि.सं. २०४० वि.सं. २०४२ वि.सं. २०४४ वि.सं. २०३८ 5 / 52 मौरी पालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Apiculture Pisiculture Sericulture Pomology 6 / 52 जीवावशेषको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Palentology Gerontology Mythology Ornithology 7 / 52 कुन तत्त्वको कारणले काँक्रोको फेद तितो हुन्छ ? कुकुर बिटासिन लुसी फेरिन अक्सिन क्लोरो फिल 8 / 52 साइकल (bicycle) काे आविष्कारक को हुन ? निकोला टेस्ला मेकमिलन अलेक्जेन्डर ग्राम बेल जेम्स वाट 9 / 52 The general theory of relativity कुन वैज्ञानिकले प्रतिपादन गरेको सिद्धान्त हो ? अल्बर्ट आइन्स्टाइन सर आइज्याक न्युटन माइकल फाराडे आर्किमिडिज 10 / 52 नेपालको प्रथम test tube baby ओम मनि तामाङको जन्म कहिले भएको थियो ? वि.सं. २०६१ पुष २० वि.सं. २०६१ माघ २० वि.सं. २०६१ फागुन २० वि.सं. २०६१ चैत २० 11 / 52 किताबदेखि डराउने रोगलाई के भनिन्छ ? Pyrophobia Bibliophobia Cacophobia Hylophobia 12 / 52 रगत कुन एकाइमा नापिन्छ ? बुसेल पिन्ट जुल बार 13 / 52 वैज्ञानिकका पनि वैज्ञानिक भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ? निकोला टेस्ला माइकल फाराडे सर आइज्याक न्युटन थोमस अल्वा एडिसन 14 / 52 Printing press को आविष्कार कसले गरेका हुन ? शालीमार गुटेन वर्ग डेनिस पापिन जे. प्रिस्टले 15 / 52 माइक्रोस्कोप (microscope) का आविष्कारक को हुन ? जान्सन जखराय हर्मन पर्किन्स साइमन लेक हेनरी फोर्ड 16 / 52 चन्द्रमा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Demography Selenology Acoustics Taxonomy 17 / 52 सूचना प्रविधि विकास परिषद्को अध्यक्ष को रहने व्यवस्था रहेको छ ? राष्ट्रपति प्रधानमन्त्री सूचना तथा सञ्चार प्रविधिमन्त्री गृहमन्त्री 18 / 52 चियामा कुन तत्त्व पाइन्छ ? Morphine Nicotine Tenine Cocaine 19 / 52 Quantum theory, परमाणुको रचना कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ? Gregor Mendel Max plank John Dalton Sigmund Freud 20 / 52 Father of nuclear chemistry भनेर कसलाई चिनिन्छ ? अटोहान निकोला टेस्ला हेनरी वकुरेल जिलेट 21 / 52 सबैभन्दा बढी रोग सार्ने जीव कुन हो ? छेपारो झिङ्गा लामखुट्टे माकुरो 22 / 52 मानव स्वास्थ्यका दृष्टिले कति डेसिबलसम्मको आवाज सामान्य मानिन्छ ? २५ डेसिबल ३५ डेसिबल ४५ डेसिबल ६५ डेसिबल 23 / 52 परमाणु सिद्धान्त (Atomic theory) का प्रतिपादक को हुन ? जोन डाल्टन सर आइज्याक न्युटन आर्किमिडिज माइकल फाराडे 24 / 52 ECG नामक यन्त्र कुन अङ्कको परीक्षणको लागि प्रयोग गरिन्छ ? मुटु फोक्सो कलेजो मृगौला 25 / 52 चस्माको पावर (power of lens) कुन एकाइमा नापिन्छ ? जुल केन्भिन वाट डायप्टर 26 / 52 सुन्दरताको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Calology Criminology Lethology Petrology 27 / 52 उचाई नाप्ने उपकरणलाई के भनिन्छ ? Altimeter Hydrometer Audiometer Lactometer 28 / 52 क्यामेराका आविष्कारक को हुन ? जोसेफ नियासी निकोला टेस्ला डायमलर क्रिश्चियन हाइजेन्स 29 / 52 चराहरूको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? पेडोलोजी (pedology) अर्निथोलोजी (ornithology) न्युरोलोजी (neurology) लिथोलोजी (Lithology) 30 / 52 अन्तरिक्ष क्षेत्रको खोज र अनुसन्धानमा संलग्न हुने सबैभन्दा पहिलो राष्ट्र कुन हो ? रुस बेलायत अमेरिका जापान 31 / 52 धेरै टाढाका वस्तुको कुनै दूरी मापन गर्ने उपकरणलाई के भनिन्छ ? सेक्सटेन्ट ओडो मिटर रेनगज पाइरोमिटर 32 / 52 नेपालको कुन ठाउँमा सूचना प्रविधि पार्क (IT park) काे स्थापना गरिएको छ ? बनेपा काभ्रेपलाञ्चोक टिकौली चितवन घोराही दाङ वीरेन्द्रनगर सुर्खेत 33 / 52 चर्चित सामाजिक सञ्जाल फेसबुक (Facebook) को सुरुवात कहिले भएको हो? सन् २००४ फेब्रुअरी ४ सन् २००५ फेब्रुअरी ५ सन् २००६ फेब्रुअरी ६ सन् २००७ फेब्रुअरी ७ 34 / 52 सापेक्षिक घनत्वको सिद्धान्त, उत्तोलकको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ? आर्किमिडिज इरेटस्थनिज सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली 35 / 52 Prince of experiment भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ? थोमस अल्वा एडिसन माइकल फाराडे आर्किमिडिज लुई पाश्चर 36 / 52 विवाहदेखि डराउने रोगलाई के भनिन्छ ? अटोफोबिया (autophobia) ग्यामोफोबिया (gamophobia) क्रोनोफोबिया (Chronophobia) क्याटोपेट्रोफिया(Catoptrophobia) 37 / 52 रक्त समूह सम्बन्धी खोजी गर्ने वैज्ञानिक काे हुन ? ग्रेगर जोहान मेन्डल चार्ल्स डार्विन कार्ल ल्याण्ड स्टिनर विलियम हार्वे 38 / 52 मानिसको शरीरमा भएको कुन रक्त समूहलाई universal receiver भनिन्छ ? A B AB O 39 / 52 अन्तरिक्षमा पुग्ने पहिलो अन्तरिक्ष यात्री को हुन ? युरी गागरीन राकेश शर्मा एरियल एलान सेपार्ड 40 / 52 फोटोकपी मेसिन (photocopy machine) का आविष्कारक काे हुन ? क्रिश्चियन हायजेन्स चेस्टर कार्लसन शलिमार मार्टिन कुपर 41 / 52 म्याडम क्युरीको जन्म कहाँ भएको थियो ? वासिङ्टन डि सी,अमेरिका वार्सा, पोल्यान्ड पेरिस, इटाली डोले, फ्रान्स 42 / 52 मानव शरीरमा भएको कुन रक्त समूहलाई universal donor भनिन्छ ? A B AB O 43 / 52 विकासवादी सिद्धान्तका पिता चार्ल्स डार्विनले theory of natural selection नामक कृति कहिले प्रकाशन गरेका थिए ? सन् १९५८ सन् १९५९ सन् १९६० सन् १९६१ 44 / 52 शरीरको चिरफार र यसको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Anatomy Taxonomy Cosmology Selenology 45 / 52 स्टेफेन हकिङको जन्म कुन देशमा भएको थियो ? बेलायत अमेरिका जर्मनी ग्रीस 46 / 52 मानिसको मृत्यु हुँदा सबै भन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कुन हो ? आँखा नाक कान जिब्रो 47 / 52 गुरुत्वाकर्षणको विश्वव्यापी सिद्धान्तकाे प्रतिपादन कुन वैज्ञानिकले गरेका हुन ? सर आइज्याक न्युटन जोन डाल्टन लुई पास्चर चार्ल्स डार्विन 48 / 52 तापक्रम नाप्ने उपकरणलाई के भनिन्छ ? थर्मोमिटर क्यालोरी मिटर ब्यारोमिटर फेदोमिटर 49 / 52 तापको गतिवादी सिद्धान्त कसले प्रतिपादन गरेका हुन ? जुल केन्भिन मार्कोनी टेस्ला 50 / 52 वंशानुगत गुणसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Genetics Acoustics Ethics Taxonomy 51 / 52 घडीका आविष्कारक को हुन ? निकोला टेस्ला ए. एल. बिग्रेट साइमन लेक हर्मन पार्किन्स 52 / 52 तापको अविनाशीताको सिद्धान्त कसले प्रतिपादन कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ? जुल केन्भिन अटोहान निकोला टेस्ला Your score is LinkedIn Facebook Twitter Restart quiz समसामयिक 0 समसामयिक समसामयिक सम्बन्धि प्रश्नहरु (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 15 विश्व वातावरण दिवस कहिले मनाइन्छ ? मे १ जुन ५ जुलाई १५ अगष्ट १५ 2 / 15 विश्वको दोस्रो ठूलो महासागर कुन हो ? प्रशान्त महाशागर हिन्द महासागर आन्ध्र महासागर सुमेरु महासागर 3 / 15 “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ? तारा राई कृष्ण धारावासी जगदीश घिमिरे अमर न्यौपाने 4 / 15 कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ? अमेरिकाको न्यूयोर्क चीनको ग्वान्झाउ चीनको उहान प्रान्त भारतको बिहार 5 / 15 गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ? प्रतिभा पाटिल द्रोपदी मुर्मु प्रतिभा मुर्मु द्रोपदी पाटील 6 / 15 सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ? खुर्कोटघाट जयनारायणघाट दोलालघाट गाईघाट 7 / 15 भद्राधिवास को निर्माण कसले गरेका थिए ? राजा मानदेव राजा यलम्बर राजा नरेन्द्रदेव राजा यज्ञ मल्ल 8 / 15 धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ? प्लेटो अरस्तु चाणक्य सुकरात 9 / 15 को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ? डा. के.आइ. सिंह टंक प्रसाद आचार्य मातृका प्रसाद कोइराला विश्वेश्वर प्रसाद कोइराला 10 / 15 सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ? जर्मनी बेलायत जापान फ्रान्स 11 / 15 राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ? मेरो गणना, मेरो सहभागित मेरो गणना मेरो भविष्य जनसंख्या विकासको आधार कोही नछुटौँ, कोही नदोहोरिऔँ 12 / 15 ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ? प्यागोडा शैली शिखर शैली मिश्रित शैली छाने शैली 13 / 15 विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ? दक्षिण अमेरिका उत्तर अमेरिका अन्टार्कटिका अष्ट्रेलिया 14 / 15 हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ? टी.टी. कलेरा भ्याक्सिन गिल्जरा भ्याक्सिन डी.पी.टी. 15 / 15 कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ? UNO EU ASEAN SAARC Your score is LinkedIn Facebook Twitter Restart quiz पुराना प्रस्नहरु 0 पुराना प्रश्नहरु विगतमा सोधिएका प्रश्नहरु (हरेक प्रयासमा ५० फरक प्रश्नहरु) 1 / 15 सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ? जर्मनी बेलायत जापान फ्रान्स 2 / 15 सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ? खुर्कोटघाट जयनारायणघाट दोलालघाट गाईघाट 3 / 15 गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ? प्रतिभा पाटिल द्रोपदी मुर्मु प्रतिभा मुर्मु द्रोपदी पाटील 4 / 15 राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ? मेरो गणना, मेरो सहभागित मेरो गणना मेरो भविष्य जनसंख्या विकासको आधार कोही नछुटौँ, कोही नदोहोरिऔँ 5 / 15 हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ? टी.टी. कलेरा भ्याक्सिन गिल्जरा भ्याक्सिन डी.पी.टी. 6 / 15 भद्राधिवास को निर्माण कसले गरेका थिए ? राजा मानदेव राजा यलम्बर राजा नरेन्द्रदेव राजा यज्ञ मल्ल 7 / 15 धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ? प्लेटो अरस्तु चाणक्य सुकरात 8 / 15 को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ? डा. के.आइ. सिंह टंक प्रसाद आचार्य मातृका प्रसाद कोइराला विश्वेश्वर प्रसाद कोइराला 9 / 15 कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ? अमेरिकाको न्यूयोर्क चीनको ग्वान्झाउ चीनको उहान प्रान्त भारतको बिहार 10 / 15 ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ? प्यागोडा शैली शिखर शैली मिश्रित शैली छाने शैली 11 / 15 कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ? UNO EU ASEAN SAARC 12 / 15 विश्व वातावरण दिवस कहिले मनाइन्छ ? मे १ जुन ५ जुलाई १५ अगष्ट १५ 13 / 15 “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ? तारा राई कृष्ण धारावासी जगदीश घिमिरे अमर न्यौपाने 14 / 15 विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ? दक्षिण अमेरिका उत्तर अमेरिका अन्टार्कटिका अष्ट्रेलिया 15 / 15 विश्वको दोस्रो ठूलो महासागर कुन हो ? प्रशान्त महाशागर हिन्द महासागर आन्ध्र महासागर सुमेरु महासागर Your score is LinkedIn Facebook Twitter Restart quiz