ईतिहास
नेपाल र विश्वको ईतिहास
(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)
1 / 53
कोत पर्व भएको स्थान कहाँ पर्दछ ?
2 / 53
नेपालको पहिलो महालेखा परीक्षक को भएका थिए ?
3 / 53
नेपालको इतिहासमा खरिदार बाजे भनेर कसलाई चिनिन्छ?
4 / 53
भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति को हुन ?
5 / 53
नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी को हुन ?
6 / 53
नेपालको म्याग्नाकार्टा भनेर चिनिने प्रतिनिधि सभाको ऐतिहासिक घोषणा कहिले भएको थियो ?
7 / 53
लिच्छवी कालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?
8 / 53
धनकुटे महाराज भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?
9 / 53
नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात कसले गरेका थिए ?
10 / 53
नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन ?
11 / 53
युगले मागेको नेता भनेर कुन राणा प्रधानमन्त्री लाई चिनिन्छ ?
12 / 53
प्रताप मल्लको निधन हुँदा कतिजना रानी सति गएका थिए ?
13 / 53
हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने मल्ल राजा को हुन ?
14 / 53
पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ?
15 / 53
१२ वर्षमा लाग्ने सम्यक पूजाको प्रचलन कुन राजाले चलाएका थिए ?
16 / 53
सहिद गेटका डिजाइनर को हुन ?
17 / 53
लिच्छवी कालमा जिल्ला प्रमुख (हालको प्रमुख जिल्ला अधिकारी) लाई के भनिन्थ्यो ?
18 / 53
इन्द्रजात्राको दिन कुमारीको रथ घुमाउने चलन चलाउने मल्ल राजा को हुन ?
19 / 53
चौबीसे राज्य अन्तर्गत पर्ने पाल्पाका प्रथम राजाको थिए?
20 / 53
नेपालको इतिहासमा कलाबहादुर भनेर कसलाई चिनिन्छ ?
21 / 53
एशिया का तारा (light of the Asia) भनेर कसलाई चिनिन्छ ?
22 / 53
मेट्रिक पास गर्ने प्रथम राणा प्रधानमन्त्री को हुन ?
23 / 53
नेपाल आउने पहिलो विदेशी प्रधानमन्त्री को हुन ?
24 / 53
बालकको सालनाल काट्ने प्रचलन कसले चलाएका थिए ?
25 / 53
पण र पुराण मुद्रा प्रचलनमा ल्याउने लक्ष्मीकालीन राजा को हुन ?
26 / 53
महेन्द्र प्रज्ञा पुरस्कार पाउने पहिलो साहित्यकार को हुन ?
27 / 53
पशुपतिनाथमा पित्तलको बसाहा मूर्ति स्थापना गर्ने राजा को हुन ?
28 / 53
२०४६ सालको जनआन्दोलन कति दिन चलेको थियो?
29 / 53
राणा शासनकालमा परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो ?
30 / 53
नेपालको इतिहासमा जयन्तु संस्कृतम आन्दोलन कहिले भएको थियो ?
31 / 53
लिच्छवी कालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?
32 / 53
झ्यालमा रङ्गीन सिसा (ऐना) राख्ने मल्ल राजा को हुन ?
33 / 53
सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने मल्ल राजा को हुन ?
34 / 53
किरात वंशका प्रथम राजा को हुन ?
35 / 53
नेपालको इतिहासमा पहिलोपटक संविधानसभा निर्वाचन कहिले सम्पन्न भएको थियो ?
36 / 53
शनिबार बिदा दिने चलन चलाउने राणा प्रधानमन्त्री को हुन ?
37 / 53
मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
38 / 53
"म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ" यो भनाइ कसको हो ?
39 / 53
जनयुद्धकालीन दोरम्बा हत्याकाण्ड कुन जिल्लामा घटेको थियो ?
40 / 53
One pillar bridge भनेर चिनिने कर्णाली पुलका डिजाइनर को हुन ?
41 / 53
लिच्छवी राजाहरूको शासन केन्द्र कहाँ रहेको थियो ?
42 / 53
नेपालको पहिलो शिक्षामन्त्री को हुन ?
43 / 53
नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई झापाको सुखानी जङ्गलमा गोलीहानी हत्या गरिएको सुखानी हत्याकाण्ड कहिले घटेको थियो?
44 / 53
नेपालमा SLC बोर्डको स्थापना कहिले भएको थियो?
45 / 53
नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो ?
46 / 53
नेपालको पहिलो सभामुख काे हुन ?
47 / 53
लिच्छविकालमा पञ्च अपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने काम) सम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?
48 / 53
नेपालको पहिलो विमान अपहरण कहिले भएको थियो ?
49 / 53
लिच्छविकालका आदि पुरुष भनेर कसलाई चिनिन्छ?
50 / 53
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल कसले निर्माण गर्न लगाएका हुन ?
51 / 53
नेपाल सरकार र नेकपा माओवादी बीच कहिले व्यवस्थित शान्ति सम्झौता भएको थियो ?
52 / 53
नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनेर कसलाई चिनिन्छ ?
53 / 53
भादगाउँमा रहेको दत्तात्रेयको मन्दिर कुन मल्ल राजाले निर्माण गर्न लगाएका हुन ?
Your score is
Restart quiz
भूगोल
नेपाल र विश्वको भूगोल
1 / 15
विश्वको दोस्रो ठूलो महासागर कुन हो ?
2 / 15
गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ?
3 / 15
विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?
4 / 15
"पानीको घाम" नामक साहित्यिक कृतिका लेखक को हुन् ?
5 / 15
सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ?
6 / 15
कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ?
7 / 15
विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
8 / 15
धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो - यो भनाइ कसको हो ?
9 / 15
सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ?
10 / 15
हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ?
11 / 15
ललितपुरको बुङ्मतिको "मत्स्येन्द्रनाथ मन्दिर" कुन शैलिमा निर्माण गरिएको छ?
12 / 15
को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ?
13 / 15
भद्राधिवास को निर्माण कसले गरेका थिए ?
14 / 15
राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ?
15 / 15
कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ?
धर्म, संस्कृति
धर्म र संस्कृति सम्बन्धि प्रश्नहरु
खेलकुद
खेलकुद सम्बन्धि प्रस्नहरु
विज्ञान र प्रविधि
विज्ञान र प्रविधि सम्बन्धि प्रश्नहरु
1 / 52
The general theory of relativity कुन वैज्ञानिकले प्रतिपादन गरेको सिद्धान्त हो ?
2 / 52
तापक्रम नाप्ने उपकरणलाई के भनिन्छ ?
3 / 52
म्याडम क्युरीको जन्म कहाँ भएको थियो ?
4 / 52
ECG नामक यन्त्र कुन अङ्कको परीक्षणको लागि प्रयोग गरिन्छ ?
5 / 52
Quantum theory, परमाणुको रचना कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
6 / 52
धेरै टाढाका वस्तुको कुनै दूरी मापन गर्ने उपकरणलाई के भनिन्छ ?
7 / 52
स्टेफेन हकिङको जन्म कुन देशमा भएको थियो ?
8 / 52
तापको अविनाशीताको सिद्धान्त कसले प्रतिपादन कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
9 / 52
विज्ञानका पिता (father of science) भनेर कसलाई चिनिन्छ ?
10 / 52
घडीका आविष्कारक को हुन ?
11 / 52
मानव शरीरमा भएको कुन रक्त समूहलाई universal donor भनिन्छ ?
12 / 52
चर्चित सामाजिक सञ्जाल फेसबुक (Facebook) को सुरुवात कहिले भएको हो?
13 / 52
सूचना प्रविधि विकास परिषद्को अध्यक्ष को रहने व्यवस्था रहेको छ ?
14 / 52
सुन्दरताको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
15 / 52
चियामा कुन तत्त्व पाइन्छ ?
16 / 52
चन्द्रमा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
17 / 52
नैतिकशास्त्रसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
18 / 52
वैज्ञानिकका पनि वैज्ञानिक भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
19 / 52
नेपालमा कहिलेबाट STD (subscriber trunk dialing) सेवाको सुरुवात भएको हो ?
20 / 52
रगत कुन एकाइमा नापिन्छ ?
21 / 52
मानिसको मृत्यु हुँदा सबै भन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कुन हो ?
22 / 52
चराहरूको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
23 / 52
किताबदेखि डराउने रोगलाई के भनिन्छ ?
24 / 52
माइक्रोस्कोप (microscope) का आविष्कारक को हुन ?
25 / 52
शरीरको चिरफार र यसको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
26 / 52
साइकल (bicycle) काे आविष्कारक को हुन ?
27 / 52
तापको गतिवादी सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?
28 / 52
रक्त समूह सम्बन्धी खोजी गर्ने वैज्ञानिक काे हुन ?
29 / 52
कुन तत्त्वको कारणले काँक्रोको फेद तितो हुन्छ ?
30 / 52
Prince of experiment भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
31 / 52
सबैभन्दा बढी रोग सार्ने जीव कुन हो ?
32 / 52
मौरी पालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
33 / 52
क्यामेराका आविष्कारक को हुन ?
34 / 52
सापेक्षिक घनत्वको सिद्धान्त, उत्तोलकको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?
35 / 52
Printing press को आविष्कार कसले गरेका हुन ?
36 / 52
Father of nuclear chemistry भनेर कसलाई चिनिन्छ ?
37 / 52
चालक पदार्थले मादक पदार्थ सेवन गरे नगरेको थाहा पाउने यन्त्रलाई के भनिन्छ ?
38 / 52
उचाई नाप्ने उपकरणलाई के भनिन्छ ?
39 / 52
विवाहदेखि डराउने रोगलाई के भनिन्छ ?
40 / 52
चस्माको पावर (power of lens) कुन एकाइमा नापिन्छ ?
41 / 52
विकासवादी सिद्धान्तका पिता चार्ल्स डार्विनले theory of natural selection नामक कृति कहिले प्रकाशन गरेका थिए ?
42 / 52
परमाणु सिद्धान्त (Atomic theory) का प्रतिपादक को हुन ?
43 / 52
नेपालको कुन ठाउँमा सूचना प्रविधि पार्क (IT park) काे स्थापना गरिएको छ ?
44 / 52
अन्तरिक्षमा पुग्ने पहिलो अन्तरिक्ष यात्री को हुन ?
45 / 52
गुरुत्वाकर्षणको विश्वव्यापी सिद्धान्तकाे प्रतिपादन कुन वैज्ञानिकले गरेका हुन ?
46 / 52
मानिसको शरीरमा भएको कुन रक्त समूहलाई universal receiver भनिन्छ ?
47 / 52
जीवावशेषको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
48 / 52
अन्तरिक्ष क्षेत्रको खोज र अनुसन्धानमा संलग्न हुने सबैभन्दा पहिलो राष्ट्र कुन हो ?
49 / 52
वंशानुगत गुणसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
50 / 52
नेपालको प्रथम test tube baby ओम मनि तामाङको जन्म कहिले भएको थियो ?
51 / 52
फोटोकपी मेसिन (photocopy machine) का आविष्कारक काे हुन ?
52 / 52
मानव स्वास्थ्यका दृष्टिले कति डेसिबलसम्मको आवाज सामान्य मानिन्छ ?
समसामयिक
समसामयिक सम्बन्धि प्रश्नहरु
पुराना प्रश्नहरु
विगतमा सोधिएका प्रश्नहरु